नेपाल फर्कनेको विदाई गर्न जानेको विमानस्थलमा ओइरो (फोटो फिचर)

दूतावास र एनआरएनएको विदाई लण्डन । कोरोनाको महामारीका कारण अलपत्र परेका नेपालीहरुलाई बेलायतस्थित नेपाली दुतावासले प्रवन्ध गरेको दोस्रो चार्टर फ्लाइटमा ८३ जना यात्री नेपाल फर्केका छन् । शुक्रबार दिउँसो ग्याटवीक विमानस्थलबाट हुने सो फ्लाइटमा ८३ जनाले टिकट लिएको नेपाली दुतावास लण्डनका प्रवक्त शरदराज आरणले जनाए । नेपाल फर्कने नेपालीहरुको विदाईका लागि नेपाली दुतावास लण्डनका प्रवक्ता … Continue reading नेपाल फर्कनेको विदाई गर्न जानेको विमानस्थलमा ओइरो (फोटो फिचर)